काठमाडौँ – आज असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ। आजबाट चतुर्मास व्रत आरम्भ भएको छ। आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ। यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन। आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ। तुलसी रोपण एकादशी पनि भनिन्छ। घरको आँगनमा रोपिएको तुलसीलाई […]