दसैँको टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने, यी हुन् रुट

काठमाडौं । नेपाल प्रहरीले दसैंको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। अघिल्ला वर्षमा तीन दिनसम्म निःशुल्क बस सेवा संचालन गर्दै आएको प्रहरीले यस वर्ष भने टीकाको दिन बिहान साढे आठ बजेदेखि अपरान्ह चार बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो । दसैंको टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीले भोलि निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौँ – सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन […]

अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । हरेक दिन बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेतीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको सो कम्पनीले जनाएको छ । […] The post अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्नपूर्ण केबलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

२० वैशाख, पोखरा । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी […]

अब आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो । हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम …

आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो । हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा सुरु गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको सहजताका लागि बस सेवा सञ्चालन गरिएको बता

दशैँकाे टिकाकाे दिन यी रूटमा नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाण्डौ – नेपाली सेनाले दशैँको टिकाको दिन, आज काठमाण्डौ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेकाे छ ।  विजयादशमीको  दिन सार्वजनिक सवारी साधन निकै कम मात्रामा सञ्चालन हुने भएकाले नेपाली सेनाले नागरिकहरुका लागि आवागमनमा सहज होस् भनेर निःशुल्क बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।&nbs...

सिद्धबाबा भक्तजनका लागि निःशुल्क बस सेवा

पाल्पाको उपल्लो सिद्धबाबा मन्दिर विकास समितिले धार्मिक पर्यटक तथा मन्दिर दर्शन गर्न जाने भक्तजनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

तीन दिनसम्म उपत्यकामा प्रहरीद्वारा निःशुल्क बस सेवा

काठमाडौं : दशैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। उक्त बस सेवा अष्टमी,नवमी र दशमी गरी तीन दिनसम्म निःशुल्करुपमा सञ्चालन हुने प्रहरीले जनाएको छ। बस सेवा उपत्यकाको तीनवटा रुटमा सञ्चालन हुनेछन्। दशैंमा सार्वजनिक यातायात कम चलेपछि यात्रुको सहजताका लागि निःशु...

दशैंमा नेपाली सेनाको निःशुल्क बस सेवा (रुटसहित)

२८ असोज, काठमाडौं । दशैंको अवसरमा नेपाली सेनाले सर्वसाधारणका लागि उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशमीका दिन २ कात्तिकमा उपत्यकामा न्यून मात्र सवारी साधान चल्ने भएकाले बस सेवा सञ्चालन गरिएको हो । सैनिक …