काठमाडौं : दशैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। उक्त बस सेवा अष्टमी,नवमी र दशमी गरी तीन दिनसम्म निःशुल्करुपमा सञ्चालन हुने प्रहरीले जनाएको छ। बस सेवा उपत्यकाको तीनवटा रुटमा सञ्चालन हुनेछन्। दशैंमा सार्वजनिक यातायात कम चलेपछि यात्रुको सहजताका लागि निःशु...