सन्दीपलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं : बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई ७ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको उनका वकिल सरोज घिमिरेले जानकारी दिए।लामिछानेलाई अब २७ गते पुन: अदालतमा पेस गरिनेछ। एक नाबालिकलाई होटलमा राखी बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको छ।

सम्बन्धित सामग्री

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरण पक्राउ परेकालाई थप ७ दिन हिरासमतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले पक्राउ परेका ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि पनि जिल्ला अदालतले १३ गते ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

सन्दीप लामिछानेलाई थप ७ दिन हिरासत राख्ने प्रहरीको तयारी

काठमाडौं।गुल्मी २ बाट बागी उम्मेदवार काँग्रेस नेता दामोदर भुसालले उम्मेदवारी निष्क्रिय गराए।चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजसम्म साढे १५ प्रतिशत बजेट खर्च भयो। प्रत्यक्षतर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सकिएको छ। सन्दीप लामिछानेलाई थप ७ दिन हिरासत राख्ने प्रहरीले तयारी गरिरहेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनमा जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितिन्।

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । सोमवार अदालतले थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । […]

बलात्कार आरोपी पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । सुन्दरी प्रतियोगिता आयोजक पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्

आठ वर्षअघिको घटनामा समातिएका मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने

काठमाडौं : आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज जिल्ला अदालतबाट थप ७ दिनको म्याद पाएको हो। सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप…

मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १६ जेठ । किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सौन्दर्य प्रतियोगिताको क्रममा सहभागी किशोरीलाई बलात्कार गरेको अभियोग लागेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । किशोरीले आफुलाई बलात्कार गरेको भिडियो सार्वजनिक गरेपछि पाण्डे गत […]

मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

१६ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनअनुसारको कसूरमा अनुसन्धानका लागि थप एक साता हिरासतमा राख्न अनुमति दिएको प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । पाण्डेलाई उपत्यका आपराध अनुसन्धान […]

सप्तरीमा जनमत पार्टीका ६ कार्यकर्ता थप ७ दिन हिरासतमा

१८ पुस, सप्तरी । सप्तरीबाट पक्राउ परेको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्ने क्रममा शुक्रबार पक्राउ परेका १४ जनामध्ये ६ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव […]

रसुवामा थप ७ दिन निषेधाज्ञा

रसुवामा थप ७ निषेधाज्ञा जारी हुने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो।...

पर्सामा थप ७ दिन निषेधाज्ञा गर्न सिफारिस

पर्सा । पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप ७ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो । मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका […]