छ हजार सहित प्रहरी हवल्दार पक्राउ

इनरुवा / घुस वापत लिएको ६ हजार रकम सहित अख्तियारको टोलीले प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ६ हजार रकम सहित इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई नियन्त्रणमा लिएको हो । सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा हवल्दारले रकम माग गर्ने गरेको सूचनाका... The post छ हजार सहित प्रहरी हवल्दार पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार पक्राउ

धनगढी । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- […]

ब्राउनसुगर तस्करी गर्ने हवल्दार पक्राउ

धनगढी : कैलालीमा लागुऔषधको तस्करी गर्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्।इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार समेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ। सुनार लम्कीचुहा नगरपालिका-२ मोतीपुरका बासिन्दा हुन्।सुनारसँगै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका

आज उपसभामुख पदकालागि निर्वाचन हुँदै

काठमाडौं।आज उपसभामुख पदकालागि निर्वाचन हुँदै छ।त्रिवि शिक्षण अस्पतालको ४० औँ वार्षिकोत्सव मनाइँदै छ।आईजीपी विवादबारे आज अन्तिम सुनुवाइ हुने भएको छ।सर्लाहीबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् र भारतले नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण गरेको छ।

लागू औषधसहित प्रहरी हवल्दार पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा पुगेका हुन् । प्रहरी हवल्दार सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ पिस र विनसिरेक्स १ […]

१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ

२८ पुस, काठमाडौं । इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । पक्राउ परेका व्यक्ति छुटाइदिने […]

एक लाख रुपैयाँ घुसहित प्रहरी हवल्दार पक्राउ

बारा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले शुक्रबार दिउँसो घुससहित बाराबाट प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । हेटौंडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । एकजना...

३३ किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार पक्राउ

३३ किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार पक्राउ परेका छन्। प्रहरी हवल्दार अमर भन्ने अम्बर बहादुर थापा मगरलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो। प्रहरीले थापालाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराउँदै छ। मोरङ प्रहरीले विभिन्न चारवटा अपराधमा ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। घटनामा संलग्न मुख्य अभियुक्त…

१ करोड ठग्ने प्रहरी हवल्दार पक्राउ

पोखरा । करीब १ करोड ठगीको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ सराङ्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुमन...

घुस रकम सहित प्रहरी हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीबाट प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ।

सशस्त्र मुख्यालय आगलागी प्रकरणमा प्रहरी हवल्दार पक्राउ

सशस्त्र प्रहरी मुख्यालयमा पुस ३ गते राति भएको आगलागीमा त्यहीँ कार्यरत प्रहरी हवल्दार संलग्न भएको अनुसन्धानबाट खुलेको छ। आगलागीमा संलग्न भएको