एक लाख रुपैयाँ घुसहित प्रहरी हवल्दार पक्राउ

बारा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले शुक्रबार दिउँसो घुससहित बाराबाट प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । हेटौंडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । एकजना...