आज उपसभामुख पदकालागि निर्वाचन हुँदै

काठमाडौं।आज उपसभामुख पदकालागि निर्वाचन हुँदै छ।त्रिवि शिक्षण अस्पतालको ४० औँ वार्षिकोत्सव मनाइँदै छ।आईजीपी विवादबारे आज अन्तिम सुनुवाइ हुने भएको छ।सर्लाहीबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् र भारतले नेपाललाई विपद् रोकथामका सामग्री हस्तान्तरण गरेको छ।

सम्बन्धित सामग्री

उपसभामुख पदको लागि आज निर्वाचन हुँदै

काठमाडौँ। रिक्त प्रतिनिधिसभाको उपसभामुख पदको लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो ३ बजे उपसभामुख पदको निर्वाचन हुन लागेको हो। उपसभामुखको लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।

बालुवाटारमा गठबन्धनका शीर्ष नेता छलफलमा

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उपसभामुख निर्वाचनलगायत विविध समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको हो । आज शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदै छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ […]

उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएकाे हाे। निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा एकीकृत […]

उपसभामुखको निर्वाचन आज

काठमाडौँ । प्रतिनिधिसभामा रिक्त उपसभामुख पद पूर्तिका लागि आज (शुक्रबार) निर्वाचन हुँदै छ । दिउँसो ३ बजे बस्ने संसद बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको छ । उपसभामुखका लागि सत्तारुढ ५ दलीय गठबन्धनबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल उम्मेदवार छिन् । त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले विद्या भट्टराईलाई मैदानमा उतारेको छ । […]

उपसभामुखको निर्वाचन आज

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् । उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराई

उपसभामुखको निर्वाचन आज, भुसाल र भट्टराई प्रतिस्पर्धामा

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् । उक्त बैठकको सुरुमा सांसद देवप्रसाद...

उपसभामुखको निर्वाचन आज, तुम्बाहाम्फे र भुसाल प्रतिस्पर्धामा

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि अाज निर्वाचन हुँदै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुनेछ ।   उपसभामुखमा वामगठबन्धनका तर्फबाट...