गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा रु १० लाख कम भेटी सङ्कलन भएको छ ।
काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने […]
काठमाडौँ,१ भदौ । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएको छ । साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार रु। तीन […]
म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएको छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरमा साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका …
बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएको छ । साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार रु। तीन लाख ३९ हजार पाँच सय ५६, दोस्रो सोमबार रु तीन लाख १८ हजार तीन सय ३२, तेस्रो सोमबार रु तीन लाख सात हजार १३, चौथो सोमबार रु चार लाख ६१ हजार चार सय २३ र पाँचौँ तथा अन्तिम सोमबार रु चार लाख ६८ हजार नौ सय
खोटाङ – खोटाङको धार्मिकस्थल हलेसीमा दुई हप्तामा चार लाख ४३ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । गएको फागुन १६ देखि ३० गतेसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट चार लाख ४३ हजार दुई सय ३० रुपैयाँ भेटी सङ्कलन भएको हो ।
हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट तीन लाख ३३ हजार तीन सय ५०, मन्दिरको प्राङ्गणमा रहेको दान पेटिकाबाट ४१ हजार ६ सय पाँच, बसाहा थानमा राखिएको दान पेटिकाबाट ५० हजार नौ सय ७५ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हजार तीन सय रुपैयाँ आम्दानी भएको हल...