म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएको छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरमा साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका …