सप्तरीको सुरुङ्गा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बाल विवाहमुक्त नगरपालिका घोषणा भएको छ । मधेस प्रदेशसमा बाल विवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बाल विवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बाल विवाहमुक्त नगर घोषणा गरिएको हो ।यो सप्तरीको मात्र नभइ मधेस प्रदेशकै पहिलो बाल विवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन् । वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम

सम्बन्धित सामग्री

सुरुंगा बालविवाहमुक्त पालिका

सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको छ । कदमाहामा बुधबार एक कार्यक्रमका बीच नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरिएको हो । बालविवाहमुक्त घोषणा हुने सुरुंगा मधेस प्रदेशकै पहिलो पालिका हो । नेपालको कानुनले विवाह गर्ने उपयुक्त उमेर २० वर्षलाई तोकेको छ ।

सुरुंगा बालविवाहमुक्त नगरपालिका

सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको छ । आज एक समारोहको आयोजना गरी बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको हो । घोषणासँगै सो नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका भएको...