अन्तर्राष्ट्रिय विमानस्थलबारे विज्ञ समूहले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, निजगढ नै उपयुक्त

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।

सम्बन्धित सामग्री

फेरि उही निष्कर्ष : ‘निर्विकल्प निजगढ’

२ असोज, काठमाडौं । सरकारले लामो समयदेखि लगाएको रटान हो, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा निर्विकल्प हो निजगढ’ ।  विज्ञ समूहले पनि फेरि ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’को विकल्प नरहेको निष्कर्ष निकालेको छ। सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा देखाएका चासोबारे अध्ययन गर्न गठित विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सिफारिस गरेको छ । १२ जेठ २०७९मा सर्वोच्च अदालतले निजगढ […]

निजगढ विमानस्थल बन्छ : प्रधानमन्त्री देउवा

बारा : प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेरै छाड्ने बताएका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरू सहित निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।उनले विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त ठाउँ रहेकोले तोकिएकै स्थानमा निर्माण हुनेमा दुई मत नरहेको बताए। प्रधानमन्त्री देउवाले विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने बताए।सर्वोच्च अदालतको पूर्ण पाठ आए लगत्तै प्रधानमन्त्री देउवासहित

गठबन्धनका शीर्ष नेता पुगे निजगढ (तस्बिरसहित)

काठमाडाैँ- गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढ पुगेका छन्। उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिबार निजगढ पुगेका हुन्। साे क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा गरेका छन्। निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, […]

निजगढ विमानस्थलप्रति सत्ता गठबन्धनको चासो, कुन नेताले के भने ?

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज  निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका गरेका छन् । सो क्रममा शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय निर्माण हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । निर्माणाधिन विमानस्थलको अवलोकनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त ठाउँ रहेको बताए । विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको रिले अनसनलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बुधबार सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे पूर्णपाठ सार्वजनिक गरेसँगै […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा : पर्यटनमन्त्री

१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको रिले अनसनलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बुधबार सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे पूर्णपाठ […]

निजगढ विमानस्थल निर्माणमा पहल गर्न आग्रह

निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माण गर्ने वातावरण बनाई दिनका लागि लोकतान्त्रिक समाजवादी पार्टीसँग आग्रह गरेको छ ।  निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले आज लोसपाका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरिएको हो । जेठ १२ गते निजगढ विमास्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत निजगढ विमानस्थल निर्माणमा सहयोग पुर्याउन आग्रह गरिएको छ । निजगढ विमानस्थल निर्माण गर्न यति धेरै जम

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला अविवेकी : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनु भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन्। अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थल सम्बन्धी निर्णय पनि त्यसकै नमूना भएको पौडेलको आरोप छ। उनले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरावलोकन गर्नुपर्ने बताए।वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ व

निजगढ मेयर गोल्डकप फुटबल शनिबारदेखि

निजगढ (हाम्रो खेलकुद) – निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता यसै साता सुरु हुने भएको छ । आयोजक निजगढ युवा क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी भएको जनाएको छ । निजगढ मेयर कपको चौथो संस्करण शनिबार सुरु हुनेछ । मधेशका विभिन्न ८ वटा क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुनेछ । […]