खाेटाङमा मनाइयाे साकेला उभौली

काठमाडाैँ- खाेटाङमा महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ। जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो। किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह […]

सम्बन्धित सामग्री

किराँत राई समुदायले मनायाे साकेला उभौली (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बसोबास गर्दै आएका किराँत राई समुदायले शनिबार टुँडिखेलमा साकेला उभौली मनाएका छन्। प्रकृतिको पूजा गर्ने किराँत समुदायहरुले भुमे पूजा गरी साकेला नाच्दै आज टुँडिखेलमा उभौली मनाएका छन्। वैशाख पूर्णिमामा पर्ने उभौली पर्व किराँत राई समुदायको एउटा महत्त्वपूर्ण पर्व हो। हेर्नुस् तस्बिरहरु : तस्बिरहरु : उमेश कार्की

टुँडिखेलमा साकेला उभौलीको रौनक (फोटो फिचर)

किराँत राईहरूको सांस्कृतिक पर्व साकेला उभौली आज भव्य रुपमा मनाईको छ । पूर्वी नेपालमा विशेष रुपमा मनाइने यो पर्व उपत्यकामा रहेका किराँत राईहरूले पनि मनाएका छन् ।

सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला

टक्सार– किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय […]

प्रदेशको पुनः नामांकन माग गर्दै साकेला उभौली सकिँदै

यस वर्षको उभौली सुरुदेखि अन्त्यसम्म प्रदेश नामांकन खारेज गरी पुनः नामाकरण गर्न माग गर्दै आन्दोलनको रुपमा मनाइयो।...

किरात बस्तीमा उभौली साकेला सुरु

काठमाडौँ – वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । साकेला थानमा विधिपूर्वक पूजा गरी औपचारिकरूपमा साकेला उभौली प्रारम्भ हुने किरात राई यायोक्खा जिल्ला कमिटी उदयपुरका अध्यक्ष गङ्गा राईले बताए । किरात राईहरूको […]

किरातीहरूले साकेला आन्दोलनका रूपमा सडकमै मनाउने

काठमाडौं : किरातजन्य संस्थाहरूले यस पटकको किरात चाड साकेला/उभौली आन्दोलनको रूपमा मनाउने जनाएको छ। किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले भोलि(शुक्रबार) आन्दोलन रूपमा नयाँ बानेश्वरमा उभौली/साकेला,यक्वा,तङ्नाम,श्याँदर पिदर,युच्याङ,चासुवा,भुम्या,भुमे  लगायत किरात चाड मनाउने बताए।उनका अनुसार  किरातीहरूको महान चाड उभौली, यक्वा तङनाम, स्यादर पिदार, भुमे सामा, भुम्या, तोशि लगायतका चाडहरूमा नाचिने साकेला सित्ली, च्याब्रुङ लगायतका नाच काठमाडौंमा नयाँ वानेश्वरदेखि माइतिघरमण्डलाको सड

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

खोटाङ,२२ मङ्सिर । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा÷धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको […]

टुँडिखेलमा साकेला उभौलीको रौनक (फोटोफिचर)

काठमाडौं, ७ जेठ । काठमाडौंको टुँडिखेलमा आज साकेला उभौली पर्व मनाईएको छ । किराँत समूदायले मनाउँदै आएको यो पर्व टुँडिखेलमा आज धुमधामका साथ मनाईएको हो । हरेक वर्षझैं यो वर्ष वैशाख पूर्णिमाको अवसर पारेर शनिबार किराँत समुदायले आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाएको हो। साकेला उभौली किराँत, राई, लिम्बू, याक्खा र सुनुवारको प्रमुख चाड […]

कोरोना कहर कम भएपछि धूमधामसँग मनाइयो साकेला उँधौली

खोटाङ– कोभिड–१९ को महामारी न्यून भएपछि खोटाङका राई समुदायले धूमधामका साथ साकेला उँधौली मनाउन सुरु गरेका छन् । कोभिडको महामारीका कारण दुई वर्षसम्म साकेला उभौली–उँधौली मनाउन नपाएका राई समुदायले संक्रमण दर न्यून भएपछि साकेला उँधौली भने धूमधामका साथ मनाएका हुन् । कोभिडको महामारी सुरु भएपछि जिल्लामा साकेला उभौली–उँधौली विधि फुकाउनमै सीमित गरिएको थियो । ढोल, […]

कोरोना कहर : सुनसान बन्यो किरात समुदायको साकेला उभौली

कोभिड–१९ को महामारीका कारण खोटाङमा किरात राई समुदायको उभौली चाड सुनसान बनेको छ । भेला भएर गरिने सामाजिक तथा साँस्कृतिक कार्यका माध्यमबाट कोभिड–१९ को संक्रमण फैलिने खतरा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले कुलपुजा (देवाली), साकेला लगायतका चाडपर्व नगर्...