साकेला उधौली धुमधामसँग सुरु

किराती समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली (छिरिनाम) ५०७९’ अन्य ठाउँजस्तै उदयपुरमा पनि धुमधामसँग सुरु भएको छ।...

सम्बन्धित सामग्री

किरात समुदायको चाड ‘साकेला उधौली’: तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आइतबारदेखि औपचारिक रूपमा सुरुवात भएको छ। माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उभौली साकेला चाड मनाउने गरेका छन्।

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु : RajdhaniDaily.com

RajdhaniDaily.com | उदयपुर । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोश्रो ठूलो चाड ‘साकेला उधौली’ पर्व २०८१ (येलेदोङ ५०८४) मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार देखि -

सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला

टक्सार– किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय […]

साकेला उधौली: भूमिको पूजा गर्दै साकेला नाचियो

खोटाङ- किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मंगलबारदेखि सुरु भएको छ। माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन्। पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किरात समुदाय ऐतिहासिकस्थल रूपाकोटगढीमा भेला भएर किराती पुर्खा/धामीले प्रकृतिको पूजा आराधना […]

उधौलीको उमंग : टुँडिखेलमा यस्तो देखियो साकेलाको रौनक

काठमाडौं : किराँत समूदायको ‘साकेला उधौली’ पर्व मनाउने क्रम जारी छ। बिहीवारबाट शुरु भएको साकेला उभौलीको तेस्रो दिन किरात समुदाय आज टुँडिखेलमा जम्म भए। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराती युवाले साकेला सिलीमा कम्मरसमेत मर्काए। प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको…

गोकर्णमा गुञ्जियो साकेला : ढोल र झ्याम्टाको तालमा किरातीले यसरी मर्काए कम्मर

काठमाडौं : किराँत समूदायको ‘साकेला उधौली’ पर्वको पहिलो दिन काठमाडौंको गोकर्णमा पनि साकेला गुञ्जिएको छ। छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकीमा सजिएका किराती युवती र दौरासुरुवाल, ढाका टोपीमा सजिएका किराती युवाले साकेला सिलीमा कम्मरसमेत मर्काए। प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको ‘साकेला उधौली’ आजबाट शुरु भएको हो। साकेलाको अवसरमा किराँती…

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

खोटाङ,२२ मङ्सिर । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा÷धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको […]

किराँत समुदायको महान चाड ‘साकेला उधौली’ सुरु

प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला उधौली आइतबार सुरु भएको छ । किराँत समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन...

विराटनगरमा उधौली पर्व मनाए

किरात धर्म संस्कार अनुसार जाडो अर्थात् मंसिरे पूर्णिमामा साकेला उधौली र गर्मी अर्थात् वैशाख पूर्णिमामा उभौली पर्व मनाउने चलन रहिआएको छ।...

साकेला उधौली उदयपुरमा धुमधाम, प्रदेश १ को नाम ‘किरात’ राख्न माग

किराती समुदायको महान् चाड ‘साकेला उधौली (छिरीनाम) ५०८१’ को अवसरमा आईतबार उदयपुरमा आयोजित कार्यक्रममा प्रदेशको नाम किरात राख्नुपर्ने र छिट्टै नामाकरण गर्नुपर्ने माग किराती अगुवाहरुले गरेका हु्न्।...