२०५१ सालदेखि सञ्चालनमा आएको यो सडकले कर्णालीलाई सुदूरपश्चिमको डडेल्धुरासँग जोड्छ। मदन भण्डारी राजमार्ग अन्र्तगतको बड्डीचौर–खम्वागाडे सडक (१३ किलोमिटर) कालोपत्रेका लागि बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले डोजर चलाएर शुभ...