रुकुम पश्चिमको सबैभन्दा पुरानो शितलपोखरी–झुल्खेत सडकखण्डमा २२ वर्षपछि कालोपत्रे गर्न लागिएको छ ।कृषि सडक ट्रयाकका रुपमा २०५६ सालमा निर्माण कार्य सुरु गरिएको सडक खण्डमा दुई दशकपछि कालोपत्रे गर्न लागिएको हो । लामो समयपछि कालोपत्रे हुन थालेपछि त्यहाँ स्थानीय खुसी भएका छन् । जिल्लाकै पहिलो कृषि सडक शितलपोखरी–झुल्खेत सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेसंगै कालोपत्रे गर्ने […]