धनगढी। कैलालीको चिसापानी–जंगलघाट–मंगलसेन सडक निर्माण कार्य थालेको ५१ वर्षपछि कालोपत्रे हुनभएको छ । यो सडक २०२८ सालबाट निर्माण सुरु भएको थियो । अछामका पञ्चायतकालीन नेता स्वः हरिप्रसाद भण्डारीले सोही सडकबाट २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मंगलसेनसम्म जीप पुगाएका थिए । उक्त सडकको गत आर्थिक वर्षमा ट्रयाक निर्माणको काम पूरा भएको थियो । चालु आर्थिक […]
The post ५१ वर्षपछि चिसापानी-मंगलसेन सडक कालोपत्रे हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.