विपन्न परिवार चिसोले प्रभावित, आगो तापेर बिताउँछन् रात

उदयपुर : पछिल्लो समय ह्वात्तै बढेको चिसोले उदयपुरका विपन्न परिवार प्रभावित भएका छन्। पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र अचानक बढेको चिसोले उदयपुरका विपन्न परिवार पनि प्रभावित भएका हुन्। जाडोबाट बच्न यस क्षेत्रका मुसहर, दलितलगायत विपन्न परिवारका केटाकेटी र युवाहरु पतकर, दाउरा खोज्न वन पस्न थालेका छन्। वृद्...

सम्बन्धित सामग्री

विपन्न परिवारका लागि ‘नयाँ युग’ को सुरुवात

ऋषिदेव, पासवान, मण्डल, विश्वकर्मा, उराव, राम, खातुनलगायतका समुदायको बसोबास रहेको नगरप्रमुख आवास योजना अन्तर्गत निर्माण भएका घरहरु पाएपछि विपन्न परिवार दङ्ग परेका छन्।...

नमुना बस्ती : विपन्न परिवार नै नबसी भत्किन थाले घर

२ असोज, दाङ । विपन्न परिवारलाई नमूना बस्ती निर्माण गर्न भन्दै आर्थिक वर्ष ०७५ सालमा दाङको बंगलाचुली गाउँपालिकाका पाँच स्थानमा ३० वटा भूकम्प प्रतिरोधी प्रिफ्याव घरहरू निर्माण गरिए । संघीय सरकारको दुई करोड र बंगलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोड रुपैयाँको लागतमा घरहरु तयार भए । तर विपन्न परिवारको आवासका लागि भनेर निर्माण गरिएको […]

घर पक्की, शौच खुला स्थानमा

जनता आवासले पक्की घर मात्रै बनाइदियो, आफ्नो जग्गा नभएका विपन्न परिवार खुला स्थानमा शौच गर्न बाध्य जनता आवास योजनाअन्तर्गत विपन्नले पक्की घर पाए । तर, शौचालय बनाइदिने प्याकेज भने सरकारी योजनामा थिएन ।...

विपन्न परिवार भत्ता वितरण कार्यविधि सार्वजनिक

रोजगारी गुमाई रोजगारीको अर्को अवसर प्राप्त गर्न नसकेको परिवारलाई विपन्न परिवार भत्ता वितरण गर्ने गरी सरकारले बनाएको कार्यविधि राजपत्रमा सार्वजनिक गरेको छ । विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदारलाई १० हजार रुपैयाँ वितरण गर्ने गरी सरकारले कार्यविधि सार्वजनिक गरेको हो ।सरकारले […]

पाँच लाखलाई १० हजार वितरण गर्ने तयारीमा अर्थ मन्त्रालय

सरकारले पाँच लाख परिवारलाई १० हजारका दरले विपन्न परिवार भत्ता वितरण गर्ने तयारी थालेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपन्न परिवार भत्ताको कार्यविधि पारित गरेसँगै अर्थले भत्ता वितरणको तयारी थालेको हो । अर्थ मन्त्रालयका प्रवक्ता रितेककुमार शाक्यका अनुसार सरकारले सकेसम्म तिहार अगाडि नै र सम्भव नभए त्यसलगत्तै पैसा बाँड्ने तयारी गरेको छ ।सरकारले प्रतिस्थापन […]

सामाजिक सुरक्षा भत्ता नपाउनेलाई मात्र नगद राहत

सरकारले दिने भनेको विपन्न परिवार भत्ता सामाजिक सुरक्षा भत्ता पाइरहेका परिवारले नपाउने भएका छन् । प्रतिस्थापन बजेटमार्पmत ल्याइएको विपन्न परिवार भत्ता असोज महिनाभित्रमै पाँच लाख घरपरिवारलाई १० हजारका दरले वितरण गर्ने सरकारको योजना छ ।सरकारबाट कुनै पनि सुविधा लिएको परिवारले सो भत्ता नपाउने गरी अर्थ मन्त्रालयले मापदण्ड तयार गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । सरकारसँग […]

मजदुर र विपन्न परिवार भोकभोकै

लक डाउनका कारण मजदुरी गर्न नपाउँदा सर्लाहीका मजदुर तथा अति विपन्न परिवार समस्यामा पर्न थालेका छन् । घरमा खाने अन्न नभएको र काम पनि गर्न नपाएकाले भोकभोकै बस्नु पर्ने अवस्था आएको उहाँहरुको गुनासो छ ।