चन्द्रनगर गाउँपालिकाका ५ सय विपन्न परिवार, एकल महिला र अपांग परिवारलाई फाइबर सिरक

राधेश्याम कुशवाहासर्लाही– तराई मधेसमा एक सातादेखि व्याप्त गहिरो हुस्सुले गर्दा कडा चिसोका कारण अत्यन्त कष्टकर जीवन जिउन बाध्य सर्लाही चन्द्रनगर गाउँपालिकाका ५ सय विपन्न परिवार, एकल महिला र अपांगलाई गुणस्तरीय फाइवर सिरक प्रदान गरिएको छ । मसुहर, चमार, दुधास, डोम, मुस्लिम तथा अन्य समुदायका अति विपन्न परिवार र सबै जातिका विपन्न एकल महिला तथा अपांगलाई […]