अछामका पहिरो पीडितलाई राहत दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् । आइतबार काठमाडौँबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहत वितरण गरेर फर्केका हुन् ।  शुक्रबार राति अविरल वर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ […]

सम्बन्धित सामग्री

भारत सरकारले पठायो दोस्रो चरणको राहत सामाग्री

भारत सरकारले दोस्रो चरणको राहत सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ। राहत सामाग्री केही बेरअघि भारतीय वायुसेनाको जहाज मार्फत नेपालगन्ज विमानस्थल आइपुगेको हो।...

नेपाल सरकारले पाकिस्तानलाई दियो राहत सामग्री

नेपाल सरकारले पाकिस्तानका बाढी पीडितका लागि खाद्यान्न, औषधि, लत्ताकपडा र अन्य घरायसी सामग्रीसहितको मानवीय राहत सामग्री पाकिस्तानलाई मंगलवार हस्तान्तरण गरेको छ। नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट करिब २२ टन राहत...

बाढीपीडितका लागि प्रदेश १ सरकारले पठायो राहत

विराटनगर : सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत सामग्री पठाएको हो। सप्तकोशी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा १५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ। मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए। प्रदेश सरकारका  तर्फबाट डुबान प्रभावित क्षेत

सप्तकोशी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

१९ साउन, उदयपुर । सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोशी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले […]

सप्तकोशी बाढीपीडितलाई प्रदेश १ सरकारले पठायो राहत

सप्तकोसी नदीमा आएको बाढीले विस्थापितहरुका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विस्थापित करिब १५ सय घरपरिवारका लागि पहिलो चरणमा नौ हजार...

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

काठमाडौँ । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो ।  बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानव बस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार […]

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत दिने

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । ‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको […]

सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावितलाई राहत बाँड्ने

धनगढी : सुदूरपश्चिम सरकारले भोलि (शनिबार) देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ।हेलिकोप्टरले शनिबार प्रदेशका ७ जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरेकी छन्।‘अब सरकारसँग सहकार्य गरेर मात्र राहत उपलब

सरकारले बाढीपहिरो पीडितका लागि चाँडै राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्।बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्।देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरो पीडितहरुका बारेमा जानकारी लिएका थिए।देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन ग

उद्धार, राहत र पुनस्र्थापनामा सरकारले राजनीति गर्दैन : गृहमन्त्री पौडेल

गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्धार र पुनस्र्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत र पुर्नस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारे । राजनीतिका लागि अन्य कयौ एजेण्डाहरु भएको भन्दै उनले मानविय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । विपत् […]