काठमाडौं, २३ फागुन । रुस र युक्रेनबीचका युद्धले विश्वका नाम चलेका मिडियाको सामाग्रीमा व्यापक परिवर्तन देखिन थालेको छ । कतिपय मिडिया युद्धको अस्त्रमा परिणत भएका छन् । युद्धमा मिडियालाई प्रोपोगान्डाका रुपमा परिणत गर्ने परिपाठी विगतमा पनि भएको थियो । पहिलो र दोस्रो विश्वयुद्धमा बलिया देशहरुले आधा युद्ध मिडियाले नै जितेको चर्चा चल्ने गरेको छ । […]