ने क पाको केन्द्रमा शक्तिशाली आयोग बनाउन सुझाव, २२ जन वर्गीय संगठन :: Pahilopost.com

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले केन्द्रमा शक्तिशाली आयोगहरु गठन गर्ने भएको छ। महासचिव विष्णु पौडेल संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले यस्तो सुझावसहितको प्रतिवेदनको प्रारम्भीक मस्यौदा तयार पारेको हो।  सो मस्यौदालाई कार्यदलले पार्टीका दुवै अध्यक्षलाई बुझाएको छ। यसरी बुझाइएको प्रतिवेदनमा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा परीक्षण

सम्बन्धित सामग्री

सामान्य प्रशासनको नयाँ संगठन संरचना मन्त्रिपरिषदमा

२१ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावित नयाँ संगठन संरचना मन्त्रिपरिषदमा पुगेको छ । सानो संख्यामा कर्मचारीको दरबन्दी पनि घटाउने गरी प्रस्ताव मन्त्रिपरिगाद पुगेको हो । मन्त्रालयको संगठन पुनर्संरचना गर्न गरिएको संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएन्डएम सर्भे) प्रतिवेदनमा मन्त्रालयको दर्जनभन्दा बढी कर्मचारी कटौतीका लागि प्रस्ताव गरिएको छ । अहिले मन्त्रालयमा १७२ […]

वडास्तरमा संगठन विस्तार गर्दै महिला संघ

सिमकोट – नेपाल महिला संघ हुम्ला शाखा यतिबेला वडास्तरमा संगठन विस्तारमा लागेको छ। संघले सर्केगार्ड गाउँपालिकाको तीन वटा वडामा संगठन गठन गरेसँगै संगठन विस्तारमा लागेको हो। नेपाल महिला संघ हुम्लाकी अध्यक्ष सुशिला शाहले सर्केगार्ड गाउँपालिकाको तीन वटा वडा महिला संघको तदर्थ समिति गठन गरिएको बताइन्। यसरी सर्केगार्डमा महिला संघको संगठन निर्माण गरिएका वडामा ५ नम्बरको […]

निजामतीमा नयाँ कर्मचारी संगठन दर्ता

निजामती सेवाका कर्मचारीहरूले नयाँ कर्मचारी संगठन दर्ता गरेका छन् । बुधबार श्रम विभागमा ‘एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल’ दर्ता भएको हो ।  १४ हजार ७ सय ५३ कर्मचारीको हस्ताक्षरसहित बुधबार संगठन...

लोसपाद्वारा २८ भातृ संगठन गठन

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका विभिन्न २८ वटा भातृ संगठन गठन गरेको छ ।  शीर्ष नेताहरुको फागुन १० र ११ गते बसेको बैठकले भातृ संगठन, जनवर्गीय तथा शुभेच्छुक संगठन गठन गरिएको लोसपा पार्टी कार्यालयले जनाएको छ । लोकतान्त्रिक विद्यार्थी, युवा, महिला, प्रध्यापक, बुद्धिजीवी, शिक्षक, किसान, भुपू कर्मचारी, मुस्लिम, दलित, आदिवासी जनजाति, कलाकार, ट्रेड युनियन, पत्रकार, थारु, नाइ, अपाङ्ग, भुपू प्रहरी, सैनिक, मजदुर, इन्जिनियर, कानुन व्यवसायी, खेलकुद, सहकारी संघ लगायतका संगठन गठन गरेको छ ।यी

बुद्धिजीविहरूको संगठन केवल मान्छेहरूको संगठन होइन : शर्मा

अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले बुद्धिजिवीहरूको संगठन मान्छेहरूको संगठन मात्र नभएको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘बुद्धिजिवीहरूको संगठन केवल मान्छेहरूको मात्र संगठन होइन । बुद्धिजीवहरूको संगठन विचार र अनुसन्धानको पनि संगठन हो ।’ उनले बुद्धिजिवी संगठनसँग विचार र अनुसन्धानको संगठन निर्माणका लागि चुनौती रहेको समेत औंल्याए । यसैगरी मन्त्री शर्माले समुदायमा आधारित राष्ट्...

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

काठमाडौं, असोज ४ । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्। यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको […]

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।  यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।  दुवै पक्षले

समाजवादी प्रेस संगठन धनुषा गठन

नेकपा एकीकृत समाजवादीको शुभेच्छुक पत्रकारको संगठन समाजवादी प्रेस संगठन नेपाल धनुषा गठन गरेको छ । आइतबार एक समारोहबीच जनकपुरमा भएको पत्रकारहरूको भेलाबाट समाजवादी प्रेस संगठन धनुषाको अध्यक्षमा रुपेश सिंहलाई चयन गरिएको छ ।त्यस्तै नवगठित कमिटीको अध्यक्षमा रूपेश सिंह, उपाध्यक्षहरूमा दिलीप दास, ललन कुमार साह, स्मिता झा, सचिवमा अकुल प्रसाद साह, सह–सचिवमा भोला यादव र कोषाध्यक्षमा  दिनेश कुमार साहलाई चयन गरिएको छ । भने सदस्यहरूमा क्रमशः नरेश ठाकुर, प्राचीन शर्मा फुयाँल, नवल साह, सन्

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।...

सुस्ताए विद्यार्थी संगठन

काठमाडौं । विद्यार्थीका हकहितका लागि स्थापना भएका विद्यार्थी संगठन विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको देखिएको छ । कोरोना संक्रमणका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्म पठनपाठन सहज नहुँदा र खोपमा विद्यार्थी प्राथमिकतामा नपर्दा पनि विद्यार्थी संगठनले विद्यार्थीको हकहितमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ । खोप भित्रिएको पाँच महिनापछि विद्यार्थीलाई […] The post सुस्ताए विद्यार्थी संगठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.