पहिलेको वाचा सम्झने, हेल्मेट लगाउने!

निर्वाचन नजिकिएसँगै नेताहरुले घरदैलो थालेका छन्। चुनावी नारा र आफ्नो क्षेत्रमा गरिने विकासको फेहरिस्त प्रस्तुत गर्नु नेताहरुको नियमितता नै हो। मतदातालाई क्षणमै फकाउने र खुसी बनाउने 'ट्रिक्स' नेपाली नेताहरुमा प्रशस्तै हुन्छ नै। चुनाव जितेपछि ती वाचा बाँडिएको पर्चा उडेर हराए झैं हराउँछ। दोहोरिएर मैदानमा फर्किएकाहरुले अघिल्लो चुनावअघि गरेका वाचा कतिको पुरा…

सम्बन्धित सामग्री

अदालतबाट हेल्मेट चोर्दै, ‘पठाओ’लाई बेच्दै ! (भिडियोसहित)

काठमाडौं– सुरक्षाको कारण देखाएर काठमाडौं जिल्ला अदालतभित्र सेवाग्राहीलाई हेलमेट लैजान प्रतिबन्ध छ । अदालतमा आएका सेवाग्राही गेट बाहिरै रहेको बार र डोरीमा हेल्मेट झुन्डाएर भित्र पस्छन् । गेटबाहिरका ती हेल्मेट सिसिटिभीको निगरानीमा हुन्छन् । छेउमै प्रहरी पनि तैनाथ हुन्छन् । तर, दिनहुँ २–३ वटाका दरले हेल्मेट हराउने गरेको कर्मचारीहरू बताउँछन् । पछिल्लो केही दिनदेखि हेलमेट […]

विभाग प्रमुखमाथि हेल्मेट प्रहार गर्ने शिक्षकलाई त्रिविले लगायो प्रतिबन्ध

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख युवराज लुइँटेलमाथि हेल्मेट प्रहार गर्ने आंशिक शिक्षकलाई काममा प्रतिबन्ध लगाइएको छ ।

सिक्किममा सरकारको विरोधस्वरूप डेमोक्रेट फ्रान्टले गर्‍याे हेल्मेट प्रदर्शन

माेरङ- राजनीतिक हस्तक्षेपसँगै नेता कार्यकर्तामाथि भौतिक रूपमा आक्रमण हुन थालेपछि भारतको सिक्किम डेमोक्रेट फ्रान्टका समर्थकरूले हेल्मेट लगाएर प्रर्दशन गरेका छन्। सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको गृहनगर यांगंगबाट सुरु भएको ‘सिक्किम बचाऊ’ अभियान अन्तर्गत हेल्मेट लगाएर सांकेतिक रूपमा सरकारको विरोध भएको हो। पाँच पटक सिक्किमको मुख्यमन्त्रीको जिम्मेवारीमा रहिसकेका चाम्लिङले आफ्नो दल एसडिएफका कार्यकर्तामाथि भौतिक आक्रमण सुरु गरेको […]

बाइकको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्न डब्ल्यूएचओको दबाब

१८ माघ, काठमाडौं । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटर (बाइक)को पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल भयो । यो छलफलपछि धेरैले सरकारको यस्तो गृहकार्यको आचलोचना गरेका छन्, अधिकांशलाई लाग्छ कि यो विषय अव्यवहारिक र स्वार्थप्रेरित छ । स्रोतकाअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै मोटरसाइकलको पछाडि बस्ने यात्रुको जीवन […]

बाइकको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्न गृहकार्य

१७ माघ, काठमाडौं । सरकारले मोटरसाइलसहित दुई पांग्रे सवारीसाधनको पछाडि बस्नेहरुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न छलफल थालेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा भएके बैठमा यस्तो नियम लागू गर्नेबारे छलफल भएको हो । सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १३० को उपदफा २ मा […]

सुरक्षित हेल्मेट अभियान सुरु

नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ ।शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टविग स्काफेर लुका पास्कोतो पुर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधिसभा विकास तथा प्रविधि कमिटी सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुबेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधि फारिस […]

हेल्मेट अभियान सुरु

काठमाडौं, असोज ८ । नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच विश्व बैंकका उपाध्यक्ष हर्टवीग स्काफेर, पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराई, प्रतिनिधिसभा विकास तथा प्रविधि कमिटि सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुवेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड […]

तीन हजारदेखि डेढ लाखसम्मका हेल्मेट, कसरी छान्ने सुरक्षित हेल्मेट ?

मोटरसाइकल चढ्नेहरुको लागि नेपालभर हेल्मेट अनिवार्य गरिएको छ । हरेक मोटरसाइकल चालकले अनिवार्य हेल्मेट पनि लगाउँछन् । तर के ती हेल्मेटहरु साँच्चै सुरक्षित छन् त ? बजारमा गुणस्तर चिह्न प्राप्त नभएका चिनियाँ र लोकल हेल्मेटहरु प्रशस्तै पाइन्छन् । तर ती हेल्मेटहरु सुरक्षाको दृष्टिले उचित हुँदैन । सबै सामानको छुट्टाछुट्टैै गुणस्तर हुन्छ । चामलको लागि छुट्टै, […]

हेल्मेट नलगाइ मोटरसाइकल चलाएका पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

काठमाण्डाै - पूर्व युवराज पारस शाहले महाराजगञ्जमा रहेको नारायण गोपाल चोकमा खटिएका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्नुभएको छ ।  शुक्रवार बेलुकी हेल्मेट नलगाइ मोटरसाइकल चलाएको देखेपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सोधपुछ गर्दै हेल्मेट लगाउन आग्रह गरेको थियो । तर शाहले कहिल्यै हेल्मेट नलगाउने गरेको बताएपछि विवाद बढेको थियो । त्यसपछि त्यहाँ थप प्रहरी पुगेको थियो । प्रहरी र शाहबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।  केही समयको विवादपछि प्रहरीले पारसलाई नियन्त्रणमा लिएर हेल्मेट लगाउन लगाए...