काठमाडौं– सुरक्षाको कारण देखाएर काठमाडौं जिल्ला अदालतभित्र सेवाग्राहीलाई हेलमेट लैजान प्रतिबन्ध छ । अदालतमा आएका सेवाग्राही गेट बाहिरै रहेको बार र डोरीमा हेल्मेट झुन्डाएर भित्र पस्छन् । गेटबाहिरका ती हेल्मेट सिसिटिभीको निगरानीमा हुन्छन् । छेउमै प्रहरी पनि तैनाथ हुन्छन् । तर, दिनहुँ २–३ वटाका दरले हेल्मेट हराउने गरेको कर्मचारीहरू बताउँछन् । पछिल्लो केही दिनदेखि हेलमेट […]