१७ माघ, काठमाडौं । सरकारले मोटरसाइलसहित दुई पांग्रे सवारीसाधनको पछाडि बस्नेहरुले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न छलफल थालेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा भएके बैठमा यस्तो नियम लागू गर्नेबारे छलफल भएको हो । सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १३० को उपदफा २ मा […]