काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लामा केन्द्रीय सांसद र प्रदेशसभा सांसदबीच 'टसल' बढेको छ । केन्द्रीय सांसद अमरेशकुमार सिंह र प्रदेश २ को महिला बालबालिका मन्त्रीसमेत रहेका सांसद विरेन्द्र सिंहबीचको विवाद गहिरिएको छ ।
सांसद अमरेश कुमार सिंहले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाको क्षेत्र नम्बर ४ को अधिवेशनमा प्रदेश सांसद तथा मन्त्री सिंहले आफ्नो...