कालापानी, लिपुलेक क्षेत्रमा भारतका २५ सय बढी सुरक्षाकर्मी तैनाथ

काठमाडौं । भारतीय कब्जामा रहेको नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले २५ सय बढी सुरक्षाकर्मी तैनाथ गरेको पाइएको छ । कालापानी, लिपुलेक, गुन्जी, नाबिलगायतका क्षेत्रमा भारतले सो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको पाइएको हो । नेपाली सुरक्षा अधिकारीलाई प्राप्त जानकारीअनुसार कालापानी क्षेत्रमा मात्रै ६ सय जना सैनिक खटाएको पाइएको छ । उनीहरु सबै सुविधासम्पन्न...