परिवर्तनको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको अग्रगामी परिवर्तन र प्रतिगमनविरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताएका छन्। प्रेस सेन्टर नेपालको १८औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले आगामी दिनमा पनि समाजको अग्रगामी धाराको  प्रतिनिधित्व गर्दै  प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउने विश्वास व्यक्त गरेका छन्। प्रचण्डले भनेका छन्‚ ‘प्रेस सेन्टर नेपालका संस्थाप

सम्बन्धित सामग्री

‘बटमलाइन’ केही पनि छैन : प्रचण्ड

काठमाडौँ,४ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए । अध्यक्ष दाहालले भने, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ […]

चुनावमा विदेशी चलखेल भयोः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ हालै सम्पन्न निर्वाचनमा विदेशी चलखेल भएको दाबी गरेका छन् । उनले नेपालको भूराजनीतिकमा अमेरिका र चीनको स्वार्थ रहेको समेत बताए । आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा कसलाई हराउने, कसलाई जिताउनेसम्मको चलखेल भएको दाबी गरे । विदेशी चलखेल बढेको सन्दर्भमा पार्टी सचेततापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । प्रचण्डले पछिल्लो समय माओवादीको परिचय हराउँदै गएको भन्दै चिन्ता सम

लोकतन्त्र र संविधानको रक्षा प्राथमिकतामा छ : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । सोमबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्रीको पदभन्दा संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । ‘केही...

लामो समयदेखि म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयदेखि प्रधानमन्त्री बन्ने रेसमा नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई विकास र समृद्धिमा समर्पित गर्ने बताए ।  ‘मंसिर ४ गतेको चुनावपछि मलाई हुन त साथीहरुले फेरि प्रधानमन्त्रीको रेसमा भन्न खोज्नुभएको छ । प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि होइन । लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा मेरो पहिलो प्राथमिकता हो । मेरो पहिलो

प्रचण्ड भन्छन् : तत्काल समाजवादी केन्द्र बन्दैन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्।प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैछ भन्ने समाचार आएको भन्दै उनले त्यसको खण्डन गरे। उनले समाजवादी केन्द्र तत्कालै बनाइहाल्न आफूहरुले छलफल नगरेको उल्लेख गरे।अध्यक्ष प्रचण्डले केही नेताले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्

चौसठ्ठीमा जसरी नै माआवादीलाई जनताले जिताउँछन् : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरुको बैशाखी टेकेर चुनावमा नजाने प्रष्ट पारेका छन् ।प्रेस सेन्टर गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले एक महिनाभित्र अन्य दल चुनावी तालमेलका लागि आउने दाबी गरे । ‘चौसठ्ठीको चुनावमा माओवादीले कहीं जित्दैन भन्थे । तर प्रत्यक्षतर्फ […] The post चौसठ्ठीमा जसरी नै माआवादीलाई जनताले जिताउँछन् : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

हामी आफ्नै तागदमा चुनाव जित्छौं : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै तागदमा निर्वाचन लड्ने बताएका छन् । आज (शनिबार) नुवाकोट पुगेको बेलामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले हाम्रो पार्टी पनि निर्वाचनमा होमिएको छ । निर्वाचन केन्द्रित दुई महिने अभियान लिएर जाँदैछौं । […]

प्रेस सेन्टरको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गरे।उनले प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति,

प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रेस सेन्टर नेपालको १८ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।उनले प्रेस सेन्टर नेपालका संस्थापकहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला

मुलुकको परिवर्तनमा प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : प्रचण्ड

१५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् । माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका […]