लोकतन्त्र र संविधानको रक्षा प्राथमिकतामा छ : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । सोमबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्रीको पदभन्दा संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । ‘केही...