धनकुटामा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि

धनकुटा । धनकुटामा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको पाइएको छ । ७४ औं विश्व मानवअधिकार दिवसको अवसरमा धनकुटामा भएको मानव अधिकारको अवस्था,नागरिक समाजको भूमिका विषयक अन्र्तक्रियामा मानव अधिकार उल्लंघनका घटना बार्षिक रुपमा बढ्दै गएको प्रतिवेदन सार्वजनिक भएको हो । इन्सेक धनकुटा, हुसाडेक नेपाल र गैसस महासंघले धनकुटामा आयोजना गरेको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले […]

सम्बन्धित सामग्री

धनकुटामा बढे मानवअधिकार उल्लंघनका घटना

धनकुटा : धनकुटामा मानवअधिकार उल्लंघनका घटना बढेका पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।सन् २०२२ मा जिल्लामा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ घटना भएका छन्। ५ जनाको हत्या, कुटपिट ६ जना, हत्या प्रयास ४ जना, ७ बालिका सहित ११ जना बलात्कृत, १ जनामा बलात्कार प्रयास, बाल यौनदुव्र्यवहार २ जना र घरेलु हिंसाका ४६ जना पीडित भएको अभिलेखमा उल्लेख छ।गत वर्ष ५७ वटा घटना भएकोमा यो वर्ष

धनकुटामा मानवअधिकार उल्लंघन र ज्यादतीका ४८ घटना

धनकुटा : धनकुटामा विगत ६ महिनामा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पीडित भएको सार्वजनिक भएको छ। जसमा घरेलु हिंसाका ३०, हत्या २, कुटपिट राज्यपक्षबाट १, गैरराज्य पक्षबाट ३, धारिलो हतियार प्रहार ३, महिला तथा बालिका बलात्कारका ८ र बलात्कार प्रयास १ घटना गरी जिल्लामा ४८ वटा घटना अभिलेख रहेको बताइएको छ। गत वर्षभरिमा ५७ वटा घटना भएका थिए।धनकुटा अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि प्रकाशित पुस्तकमा उक्त जानकारी दिइएको छ।कार्यक्रममा प्रमुख जिल्ला अध

१ नम्बर प्रदेशमा मानवअधिकार उल्लंघन : झापामा सबैभन्दा धेरै, तेह्रथुममा कम

१ नम्बर प्रदेशमा ९४२ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले जनाएको छ । १४ जिल्लाका प्रतिनिधिले मंगलवार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू अभिलेख गरेको जनाएका छन् । इन्सेकका प्रतिनिधिका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्बुमा ५५, संखुवासभामा ६१, तेह्रथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुंगामा ५१ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरिए...