धनकुटामा ६ महिनाको अवधिमा ५६ मानवअधिकार उल्लंघन

विगत ६ महिनाको अवधिमा धनकुटामा ५६ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

सम्बन्धित सामग्री

धनकुटामा मानवअधिकार उल्लंघन र ज्यादतीका ४८ घटना

धनकुटा : धनकुटामा विगत ६ महिनामा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पीडित भएको सार्वजनिक भएको छ। जसमा घरेलु हिंसाका ३०, हत्या २, कुटपिट राज्यपक्षबाट १, गैरराज्य पक्षबाट ३, धारिलो हतियार प्रहार ३, महिला तथा बालिका बलात्कारका ८ र बलात्कार प्रयास १ घटना गरी जिल्लामा ४८ वटा घटना अभिलेख रहेको बताइएको छ। गत वर्षभरिमा ५७ वटा घटना भएका थिए।धनकुटा अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि प्रकाशित पुस्तकमा उक्त जानकारी दिइएको छ।कार्यक्रममा प्रमुख जिल्ला अध

१ नम्बर प्रदेशमा मानवअधिकार उल्लंघन : झापामा सबैभन्दा धेरै, तेह्रथुममा कम

१ नम्बर प्रदेशमा ९४२ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको इन्सेकले जनाएको छ । १४ जिल्लाका प्रतिनिधिले मंगलवार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्बर १५ सम्मका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू अभिलेख गरेको जनाएका छन् । इन्सेकका प्रतिनिधिका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्बुमा ५५, संखुवासभामा ६१, तेह्रथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुंगामा ५१ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरिए...