प्रचण्डसामु एमसीसी ‘राजनीतिक एम्बुस’ बन्दै

काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी सम्झौता पारित गर्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनले माघभित्र एमसीसी पारित गर्ने योजना साथ कदम चाल्न सुरु गरिसकेका छन् । एमसीसी पारित गर्नुपर्ने प्रस्ताव देउवाले गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग […]

सम्बन्धित सामग्री

चुनावी ‘भाषण’ बन्दै एमसीसी

काठमाडौं । सरकारले संसद्बाट पारित गराएको अमेरिकी सहयोग परियोजना (एमसीसी) राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि प्रमुख प्रतिपक्षी दलसम्मका नेताहरूले चुनावी भाषणको विषय बनाउन थालेका छन् । एमसीसी […]

चुनावी ‘भाषण’ बन्दै एमसीसी

काठमाडौं । सरकारले संसद्बाट पारित गराएको अमेरिकी सहयोग परियोजना (एमसीसी) राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि प्रमुख प्रतिपक्षी दलसम्मका नेताहरूले चुनावी भाषणको विषय बनाउन थालेका छन् । एमसीसी […] The post चुनावी ‘भाषण’ बन्दै एमसीसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी विरोधीको मोर्चा बन्दै, प्रचण्ड र माधव नेपाललाई धक्का लाग्नसक्ने

काठमाडौं, २६ फागुन । एमसीसी विरोधी कम्युनिस्ट शक्तिको मोर्चाबन्दीको प्रयास चलिरहेको छ । उनीहरुको बाक्लो बैठक बस्न थालेको छ । एमसीसी विरोधी गतिविधि बढाएका नेत्रविक्रम चन्द विप्लवको दौडधूप चलि नै रहेको छ । उनले एमसीसीविरोधी झलनाथ खनाल, डा. भीम रावल, नारायणकाजी श्रेष्ठ, नारायणमान विजुक्च्छेलगायतका नेतालाई भेटिसकेका छन् । विप्लवसहितका नेताहरु २५ फागुनमा हरिसिद्धिमा भेला भई […]

पेचिलो एमसीसी, कमजोर बन्दै सत्ता गठबन्धन

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गराउन दलहरूबीच परामर्श तीव्र भए पनि यो विषय थप पेचिलो बन्दै गएको छ । यही विषयले सत्ता गठबन्धन कमजोर बन्दै गएको छ । संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसीसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन सरकारका तर्फबाट …

सत्ता गठबन्धनको बैठक बस्दै, अनिश्चित बन्दै एमसीसी

काठमाडौँ – सरकारमा रहेका तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच मतैक्य नहुँदा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता अनिश्चित बन्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संयुक्त हस्ताक्षरमा एमसीसी सम्झौताको विषय फागुन १६ भित्र टुंग्याउने बताएका थिए। तर फागुन १६ नजिकिँदै गर्दा दलहरुले सहमति जुटाउन सकेका छैनन्। सरकारमा रहेका […]

झनै पेचिलो बन्दै एमसीसी, संकटमा गठबन्धन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषय झन् पेचिलो बन्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनभित्र एमसीसी परियोजना संसद्मा पेस गर्ने विषयमा सहमति नजुट्दा गठबन्धनको भविष्यसमेत संकटउन्मुख छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजनालाई जसरी पनि संसद्बाट अघि बढाउने पक्षमा छन् । तर, सत्ता गठबन्धनभित्रकै मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र […] The post झनै पेचिलो बन्दै एमसीसी, संकटमा गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारलाई पेचिलो बन्दै एमसीसी

नेपालमा एमसीसी बहस राजनीतिक सत्ता र शक्ति प्राप्तिको स्वार्थसँग समेत जोडिएकाले थप पेचिलो बनेको जगजाहेर छ । संसद्बाट एमसीसी अनुमोदन गर्नेबारेमा विवाद र बहस चुलिँदै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाअगाडि एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि मुद्दा झन् पेचिलो बन्दै छ । प्रचण्डले विगतमा अमेरिकालाई आफूले कुनै पत्र नै […]

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ ।एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा चिनिएको राप्रपादेखि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपासम्मले एमसीसीको विरोध गरिरहेको छ ।तर, एमसीसी परियोजनाबाट गत साता नेपाल भ्रमणमा आएकी उपाध्यक

गठबन्धनको गलपासो बन्दै एमसीसी !

विगतमा एमसीसीको प्रखर विरोधी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितलाई सहमत गराएर एमसीसी परियोजना अनुमोदन गर्न त्यति सजिलो छैन ।