धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास : अर्हान्त र कृष्णा च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताप्राप्त अर्हान्तकेशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापामगरलाई ३–० को सोझो सेटमा हराउँदै धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा पुरुष एकल स्पर्धाको उपाधि रक्षा गर्न सफल भएका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास हलको सेन्टर कोर्टमा सम्पन्न प्रतियोगिताको चौथो संस्करणमा अर्हान्तले अमृतलाई ११–४, ११–७ र ११–६ को...

सम्बन्धित सामग्री

धीर र राजकुमार दोस्रो चरणमा

धीर पुन र राजकुमार श्रेष्ठ पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन्।...

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सुरु

काठमाडौं । धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको ५ औं संस्करण ललितपुरमा सुरु भएको छ । सातदोबाटोस्थित नेपाल स्क्वास एण्ड र्‍याकेट्स हलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य विजयी भए । पहिलो दिन पुरुष एकल, मास्टर्स एकलका खेलहरु भएका हुन् । महिला […]

अरहान्त र कृष्णा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिंह र कृष्णा थापा मगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको च्याम्पियन बनेका छन् । अरहान्त पुरुष खुल्लातर्फ तथा कृष्णा महिला एकलतर्फको च्याम्पियन बनेको हो । अरहान्त र कृष्णा गत असारमा ओलम्पिक दिवसको अवसरमा आयोजना भएको प्रतियोगितामा पनि च्याम्पियन बनेको थियो । सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा […]

अरहान्त र अमृत फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिहं र अमृत थापामगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले अमिर ब्लोनलाई ११–५, ११–२ र ११–६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भयो । यस्तै अमृतले दीपक थापामाथि ११–२, ११–४ र […]

राज र प्रयाग फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जन र प्रयाग जोशी चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बिहीबार भएको सेमिफाइनलमा राजले कमल शाक्यलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । राजले पहिलो सेट ४–११ ले गुमाएपनि त्यसपछिको तीनै सेट ११–५, ११–९ र ११–९ […]

राष्ट्रिय स्क्वास सोमबारदेखि

चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो ।धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स […]

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सोमबारबाट सुरु हुने

काठमाडौं । चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघले पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो । धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुला, […]

धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास अर्को साता

१३ साउन, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले आफ्नी दिवंगत आमाको नाममा सुरु गरेको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको चौथो संस्करण अर्को साता आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी साउन १६ देखि २१ गतेसम्म सातदोवाटोस्थित स्क्वास कोर्टमा आयोजना हुनेछ । प्रतियोगिताको यो संस्करणमा खुला महिला, मुला पुरुष, मास्टर खुला […]

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ । आयोजक नेपाल स्क्वास ¥याकेट्स संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म सातदोबाटोस्थित स्क्वास कोर्टमा हुनेछ । संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो […]