धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सुरु

काठमाडौं । धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको ५ औं संस्करण ललितपुरमा सुरु भएको छ । सातदोबाटोस्थित नेपाल स्क्वास एण्ड र्‍याकेट्स हलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य विजयी भए । पहिलो दिन पुरुष एकल, मास्टर्स एकलका खेलहरु भएका हुन् । महिला […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्क्वास सुरु

पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबार सुरु भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन राजेन्द्र शाक्य, रिसभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य जित हात पारेर दोस्रो चरणमा पुगेका छन् ।

पाँचौं धनलक्ष्मी स्मृति स्क्वास शनिबारदेखि

नेपाल स्क्वास र्‍याकेट्स संघ (एनएसआरए) को आयोजनामा पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता यसै साता सुरु हुने भएको छ ।

अरहान्त र अमृत फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अरहान्त केशर सिहं र अमृत थापामगर चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले अमिर ब्लोनलाई ११–५, ११–२ र ११–६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भयो । यस्तै अमृतले दीपक थापामाथि ११–२, ११–४ र […]

राज र प्रयाग फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राज महर्जन र प्रयाग जोशी चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बिहीबार भएको सेमिफाइनलमा राजले कमल शाक्यलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । राजले पहिलो सेट ४–११ ले गुमाएपनि त्यसपछिको तीनै सेट ११–५, ११–९ र ११–९ […]

राष्ट्रिय स्क्वास सोमबारदेखि

चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो ।धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स […]

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सोमबारबाट सुरु हुने

काठमाडौं । चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघले पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो । धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुला, […]

अरहन्तलाई स्क्वास उपाधि

नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिंह शनिबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत पुरुष एकलको उपाधि जित्नुभएको छ ।

दीपक र अरहन्त फाइनलमा

चीनमा हुने आसन्न १९औँ एसियाली खेलकुदमा चयन हुनुभएका अमिर ब्लोन पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पराजित हुनुभएको छ ।

राष्ट्रिय स्क्वास : राजेन्द्र क्वार्टरफाइनमै पराजित

राजेन्द्र शाक्य बुधबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलमा क्वाटरफाइनलमा सीमित बन्नुभएको छ । राजेन्द्र अन्तिम क्वाटरफाइनलमा उमित शाक्यसँग ११–५, ११–८, ११–८ ले पराजित हुनुभयो ।