धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ बाट, पाँच विधामा प्रतिस्पर्धा हुने

काठमाडौं: चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ गतेबाट २१ गतेसम्म हुने भएको छ। स्वाक्वास संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो। यस संस्करणमा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर बोइज ओपन तथा प्लेट गरी ५ विधामा…

सम्बन्धित सामग्री

राष्ट्रिय स्क्वास सोमबारदेखि

चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो ।धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स […]

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सोमबारबाट सुरु हुने

काठमाडौं । चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । नेपाल स्क्वास र्‍याकेट्स संघले पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो । धनलक्ष्मी महर्जन फाउण्डेशनको आयोजना हुन लागेको प्रतियोगितामा विभन्नि ५ विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुला, […]

प्लेट विधामा पासाङ च्याम्पियन

पासाङ ब्लोनले शुक्रबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत प्लेट विधाको उपाधि जित्नुभएको छ । सुक्रबार भएको फाइनल खेलमा पासाङले विनायक श्रेष्ठलाई ११–८, ११–८ र ११–९ ले सोझो सेटमा हराउनुभयो ।