काठमाडौँ – मानिसको विभिन्न अङ्ग जस्तै मिर्गौलाको विशेषता फरक छ। शरीरमा पिसाब उत्पादन गर्नु मिर्गौलाको प्रमुख काम हो। शरीरमा अनावश्यक काम नलाग्ने अतिरिक्त तरल पदार्थलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्ने काम गर्दछ, मिर्गौलाले। त्यसैले पनि मिर्गौला स्वस्थ रहन अत्यन्तै आवश्यक हुन्छ। तर, मानिसहरुले मिर्गौलाको राम्रो ख्याल राखेको देखिँदैन। पछिल्लो समय विभिन्न कारणले मिर्गौलासम्बन्धी विभिन्न समस्याहरु […]