खनिजतत्व र नुन आदिबाट मृगौलामा बनेकोे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ । हुन त मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेवार छन् । हामीले खाने खानेकुराहरूको भूमिका ती सबै कारक तत्वहरू मध्ये मुख्य मानिएको छ । मृगौलाको पत्थरी हुँदा के खाने वा नखाने भनेर निक्र्यौल गर्नुभन्दापूर्व हाम्रो शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर थाहा […]