‘क्लोज क्याम्प’का लागि झापामा राष्ट्रिय महिला टिम

इलाम : राष्ट्रिय महिला फुटबल टिम पाँच दिने ‘क्लोज क्याम्प’ का लागि झापा पुगेको छ। भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने प्रतियोगिताका लागि महिला राष्ट्रिय फुटबल टिमले बिहीबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ –एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए। उनले भने, ‘महिला टिमले पाँच दिनस...

सम्बन्धित सामग्री

यू-१५ महिला टिम स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि विजेता नेपाली टोली शनिबार स्वदेश फर्किएको छ । उपाधि विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपालले अपराजित रहदै उपाधि जितेको थियो । ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल […]

फेन्सिङको महिला टिम फोयलमा एपिएफलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले स्वर्ण पदक जितेको छ । एपिएफले बागमती प्रदेशलाई ४५–३६ अंकले पछि पार्दै स्वर्णपदक हात पारेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा […]

फेन्सिङको महिला टिम इभेण्ट फोयलमा एपीएफलाई स्वर्ण

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वर्ण पदक जितेको छ । एपीएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपीएफको यो दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा बागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी […]

फेन्सिङको महिला टिम इभेन्टमा एपीएफलाई स्वर्ण

पोखरा : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी प्रतियोगितामा फेन्सिङतर्फको महिला टिम इभेन्टमा एपीएफले स्वर्ण पदक जितेको छ। बिहीबार पोखरास्थित ब्याडमिन्टन हलमा भएको फाइनलमा बागमती प्रदेशलाई ४६-३२ ले पराजित गर्दै एपीएफले स्वर्ण पदक हात पारेको हो।४-४ जना रहने टोलीमा महिलातर्फ स्वर्ण पदक जित्ने क्रममा एपीएफ र बागमतीबीच कडा प्रतिस्पर्धा भएको थियो। एपीएफको टोलीमा अनिता अधिकारी, मनीषा राई, उर्मिला माझी र मन्दिरा थापा रहेका थिए।बागमतीमा भने गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगीत

महिला टिम फिफा वरीयतामा एक स्थान तल

२० साउन, काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं स्थानमा झरेको छ । यसअघि नेपाल १०१ औं स्थानमा थियो । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत पनि नयाँ वरीयतामा दुई स्थान तल […]

नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज

युगान्डाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपाली महिला टिम लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।...

नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा

काठमाण्डाै - नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो । यसैबीच, नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष चारमा रहँदै फाइनल खेल्न सम्भावना कायमै रहेको छ ।

नेपाली महिला टिम र बंगलादेश भिड्दै

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ । नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमवार नेपाल आएको हो । बंगलादेश विरुद्धको खेल नेपालको महिला राष्ट्रिय टोलीका लागि दशरथ रंगशालामा पहिलो खेल हुनेछ । […]

टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण

एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।

टोकियो ओलम्पिकः फेन्सिङको महिला टिम फोइलमा रुसलाई स्वर्ण

एजेन्सी। रुसी टिमले फेन्सिङको महिला टिम फोइलमा फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको छ। रुसले फाइनलमा फ्रान्सलाई ४५–३४ को स्कोरमा हराएको हो। रुसले टोकियो ओलम्पिकको फेन्सिङमा पाँच दुई स्वर्ण पदक जितेको छ। रजत पदक जित्ने फ्रान्सको महिला टिम फेइलमा १९८४ पछि पहिलो पटक पदक हात पारेको हो। अमेरिकालाई ४५–२३ ले हराउँदै इटालीले कांस्य पदक जित्यो।