फेन्सिङको महिला टिम इभेन्टमा एपीएफलाई स्वर्ण

पोखरा : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी प्रतियोगितामा फेन्सिङतर्फको महिला टिम इभेन्टमा एपीएफले स्वर्ण पदक जितेको छ। बिहीबार पोखरास्थित ब्याडमिन्टन हलमा भएको फाइनलमा बागमती प्रदेशलाई ४६-३२ ले पराजित गर्दै एपीएफले स्वर्ण पदक हात पारेको हो।४-४ जना रहने टोलीमा महिलातर्फ स्वर्ण पदक जित्ने क्रममा एपीएफ र बागमतीबीच कडा प्रतिस्पर्धा भएको थियो। एपीएफको टोलीमा अनिता अधिकारी, मनीषा राई, उर्मिला माझी र मन्दिरा थापा रहेका थिए।बागमतीमा भने गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगीत

सम्बन्धित सामग्री

टेबल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण

कास्की - पोखरामा भइरहेकाे नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवारसम्म टेबल टेनिस प्रतियोगिताका पाँचवटा खेल सम्पन्न भएकोमा चार वटा इभेन्ट्सको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सतर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेकाे छ ।  सोमवारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्ट्सको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक सशस्त्र प्रहरीले जितेको हो । आज बिहान सम्पन्न पुरुष डबल्स इभेन्ट्समा नेपाल पुलिस क्लबले ३­–१, ११–८, ११&n...

आईटीएफमा आर्मी र बागमतीलाई स्वर्ण

३० असोज, बाग्लुङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आईटीएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई अर्को स्वर्ण

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले स्वर्ण पदक जितेको छ । एपिएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र […]

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक

विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनलमा ‘फेन्सिङको महिला टिम इभेन्ट’मा बागमती प्रदेशलाई ४५–३६ अङ्कले पछि पार्दै एपिएफ च्याम्पियन बन्न सफल भयो । फेन्सिङ खेलमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । उपविजेता बनेको […]

फेन्सिङको महिला टिम फोयलमा एपिएफलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले स्वर्ण पदक जितेको छ । एपिएफले बागमती प्रदेशलाई ४५–३६ अंकले पछि पार्दै स्वर्णपदक हात पारेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा […]

फेन्सिङको महिला टिम इभेण्ट फोयलमा एपीएफलाई स्वर्ण

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वर्ण पदक जितेको छ । एपीएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपीएफको यो दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा बागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी […]

बैंक अफ बरोडालाई स्वर्ण

नेपालको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलसम्म यात्रा तय गरेको चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा भारतको बैंक अफ बरोडाले मंगलबार स्वर्ण जितेको छ।...

टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण

एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।

टोकियो ओलम्पिकः दक्षिण कोरियाकी आन सानले जितिन् तीन स्वर्ण

एजेन्सी। आन सान दक्षिण कोरियाबाट ग्रीष्मकालीन ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छिन्। सानले आर्चरीको महिला एकल, महिला टिम र मिक्स टिममा स्वर्ण पदक जितेकी थिइन्। उनले आज महिला एकलमा रुसकी एलिना ओसिपोरालाई ६–५ ले हराउँदै स्वर्ण पदक जितेकी हुन्। यस स्पर्धामा दक्षिण कोरियाले पछिल्लो दशमध्ये ९ ओलम्पिकमा स्वर्ण पदक जितेको छ। इटालीले लुसिला बोएरीले कास्य पदक जितिन्।

टोकियो ओलम्पिकः फेन्सिङको महिला टिम फोइलमा रुसलाई स्वर्ण

एजेन्सी। रुसी टिमले फेन्सिङको महिला टिम फोइलमा फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको छ। रुसले फाइनलमा फ्रान्सलाई ४५–३४ को स्कोरमा हराएको हो। रुसले टोकियो ओलम्पिकको फेन्सिङमा पाँच दुई स्वर्ण पदक जितेको छ। रजत पदक जित्ने फ्रान्सको महिला टिम फेइलमा १९८४ पछि पहिलो पटक पदक हात पारेको हो। अमेरिकालाई ४५–२३ ले हराउँदै इटालीले कांस्य पदक जित्यो।