सुर्खेत - कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुनः उकालो लागेको छ । सङ्क्रमणको जोखिम कम हुँदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै सङ्क्रमणदर पनि बढेको हो । पछिल्लो चौबीस घण्टामा पिसिआर परीक्षण गरिएका ५७ मध्ये २७ जनामा सङ्क्रमण देखिएको छ । कर्णालीमा कोरोना जोखिम कायमै रहेको र सम्भावित तेस्रो लहरमा सङ्क्रमण उच्चदर…