प्रशिक्षक अलमुताइरीलाई भारतविरुद्धको फाइनल खेलमा प्रतिबन्ध

काठमाडौँ – नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ । नेपालका प्रशिक्षक अल्मुतारीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । साफको यो निर्णयपछी अलमुताइरीले असन्तुष्टि जनाएका छन्। उनले यो नियमविपरीत र अन्यायपूर्ण भएको भिडियो पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। शनिबार बिहानभएको भर्चुअल पत्रकार सम्मेलनमा […]

सम्बन्धित सामग्री

मौरिन्होलाई चार खेलको प्रतिबन्ध

एजेन्सी – इटालियन क्लब एस रोमाका पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई चार खेलको प्रतिबन्ध लागेको छ । युरोपा लिगको फाइनलपछि इङ्लिस रेफ्री एन्थोनी टेलरसँग भिडेको भन्दै रोमाका प्रशिक्षक जोसे मौरिन्होलाई युइएफएले चार खेलको प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध खेलपछि कार पार्कमा भएको घटनासँग सम्बन्धित छ, जहाँ ६० वर्षीय मौरिन्होले टेलरलाई गालीगलौज गरेका थिए । खेल […] The post मौरिन्होलाई चार खेलको प्रतिबन्ध first appeared on Hamro Khelkud.

कराँते प्रशिक्षक श्रेष्ठ तीन महिना प्रतिबन्धित

नेपाल कराँते महासंघले प्रशिक्षक दीपक श्रेष्ठमाथि अनुशासनको कारबाही गर्दै तीन महिनाको प्रतिबन्ध लगाएको छ । १९औँ एसियाली खेलकुदअन्तर्गत कराँते छनोट क्रममा हातपातमा उत्रिएका श्रेष्ठलाई महासंघले तीन महिना कुनै पनि गतिविधिमा सहभागी...

चेल्सीका प्रशिक्षक टुचेललाई एक खेलमा प्रतिबन्ध, टोटनह्यामका कोन्टेलाई जरिबाना

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा गएको आइतवार चेल्सी र टोटनह्यामबीच भएको विवादमा चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेलाई एफएले कारबाही गर्ने भएको छ । खेल चलिरहेका बेला र सकिएलगत्तै दुई प्रशिक्षकबीच विवाद भएको थियो । एफएले टुचेललाई एक खेलमा प्रतिबन्ध तथा ३५ हजार पाउन्ड जरिबाना लगाएको छ । त्यस्तै कोन्टेले भने १५ हजार पाउन्ड तिर्नुपर्नेछ । टोटनह्यामसँगको खेलमा चेल्सीले दुई पटक अग्रता लिए पनि खेल २–२ गोलको बराबरी भएको थियो । खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच ...

श्री भगवतीका प्रशिक्षक कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध

श्री भगवतीका मुख्य प्रशिक्षक शैलेश कर्मचार्यलाई तीन खेलको प्रतिबन्ध लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार बी डिभिजन लिग क्लबका मुख्य प्रशिक्षक कर्माचार्यलाई प्रतिबन्ध लागेको जनाएको छ ।लिग अन्तर्गत बाँसबारीसँग पराजित भएपछि श्री भगवती क्लबका पदाधिकारीहरु मैदानमा प्रवेश गरेर रेफ्री सुमन श्रेष्ठमाथि हातपात गरेका थिए । त्यस्तै श्री भगवती क्लबलाई ५० हजार जरिवाना गरिएको एन्फाले जनाएको छ । श्री भगवती क्लब बाँसबारीसँग २–१ ले पराजित भएको थियो । एन्फाले श्री भगवतीका म्यानेजर दिपेन्द

मौरिन्होलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी – इटालियन क्लब रोमाका पोर्चुगिज मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई दुई खेलको प्रतिबन्ध लागेको छ । इटालियन फुटबल फेडेरेसनले उनलाई दुई खेलको प्रतिबन्धसँगै २० हजार युरो जरिवाना सुनाएको छ । यससँगै उनी अब इटालियन सिरी ‘ए’ मा स्पेजिया र एटलान्टाविरुद्धको खेलमा टच लाइनमा हुनेछैनन् । शनिबार राति हेलास भेरोनाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । […]

मोरिन्होलाई दुई खेलमा टचलाइन प्रतिबन्ध

इटालियन क्लब रोमाका प्रशिक्षक जोसे मोरिन्होलाई दुई खेलका लागि टचलाइन प्रतिबन्ध लगाइएको छ। गएको शनिबार राति वेरोनासँग भएको खेलको क्रममा रोमा प्रशिक्षक मोरिन्होले रातो कार्ड पाएका थिए । सो खेलमा रोमाले २–२ को बराबरी खेलेको थियो । खेल हुँदै गर्दा मोरिन्हो मैदानमा रेफ्री लुका पाइरेतोसँग झगडा गर्न पुगेका थिए । त्यसपछि उनले भिड तर्फ बल […]

साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षक अलमुताईरीमाथि प्रतिबन्ध

काठमाडौँ– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौन ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । तर, यसअघि नै नेपाली मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रतिबन्ध लगाइएको छ । च्याम्पियनसिप फुटबलको फाइनल खेलमा उनलाई प्रतिबन्ध लगाएको हो । […]

भारतविरुद्धको फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

३० असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ । साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । नेपालका अन्जन विष्टले […]

विराटनगरलाई एक लाख जरिवाना, तीन अफिसियललाई तीन खेल प्रतिबन्ध

काठमाडौं। खेल अनुशासन उल्लङघन गरेको भन्दै नेपाल सुपर लिगले विराटनगर सिटी एफसीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। वैशाख २५ गते सम्पन्न ललितपुरसिटीविरुद्ध रेफ्रीको निर्णयप्रति आक्रोस पोख्दै विराटनगरले खेलाडीलाई मैदान छाड्न निर्देशन दिएको थियो। एनएसएलले प्राविधिक निर्देशक सोनाम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई तीन प्रतिबन्ध लगाएको छ। प्रशिक्षक यन ललाई एक वर्ष प्रतिबन्ध लगाएको छ।

विराटनगर सिटीका प्रशिक्षक ललाई एक वर्ष प्रतिबन्ध

काठमाडौं। नेपाल सुपर लिगले प्रतियोगिताको आचरसंहिता उल्लङघन गरेको भन्दै विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ललाई एक सिजनका लागि प्रतिबन्ध लगाएको छ। एनएसएलले ललाई बैशाख २५ गते सम्पन्न ललितपुरसिटी विरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति आक्रोस पोख्दै खेलाडीलाई मैदान छाड्न निर्देशन दिने मुख्य दोषी ठहर गरेको छ। ललाई ५० हजार नेपाली रुपैयाँ जरिवाना पनि गरिएको एनएसएलले जनाएको छ।