कोका–कोला नेपालले वाइएसएफ २०२२ आयोजना गर्दै

काठमाडौं । कोका–कोला नेपालले वाइएसएफ २०२२ आयोजना गर्ने भएको छ । पेय पदार्थ कोका–कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्दैछ । कोका–कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो । एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस […]

सम्बन्धित सामग्री

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रम

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ ।

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रम

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ ।

नारायणी मोडेल माविलाई खानेपानी प्लान्ट सहयोग

काठमाडौं– स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोका–कोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउण्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ । गत भदौमा सुरु भएको परियोजना एक महिनामा सम्पन्न गरेर वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । ३८०० भन्दा बढी विद्यार्थी सहितको चितवनको […]

नारायणी मोडेल माविलाई खानेपानी प्लान्ट सहयोग

काठमाडौं– स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोका–कोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउण्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ । गत भदौमा सुरु भएको परियोजना एक महिनामा सम्पन्न गरेर वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । ३८०० भन्दा बढी विद्यार्थी सहितको चितवनको […]

कोका-कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न

काठमाडौं । कोका-कोला मोमो उत्सवको आठौं संस्करण सम्पन्न भएको छ । विगत आठ वर्षदेखि आयोजना गदै आएको मोमो उत्सव ‘कोक प्लस मोमोको स्टोरीजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ मनाइएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरमा आयोजना भएको कम्पनीले जनाएको छ । फेब्रुअरी १५ मा […]

कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न

काठमाडौं । कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोक+मोमोको स्टोरीज: म्याजिकल मोमोरिज’ ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि म:म उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष मोमोत्सव फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुरमा आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय ब्यान्ड तथा कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो । फेब्रुअरी १५ देखि शुरू भएको यस अभियानमार्फत कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै छूट मूल्यमा विशेष कम्बो अफर प्रदान गरेको बताइएको छ । कोका–कोला नेपालका देशीय निर्देशक आदर्श अवस्थीले कोका–कोला मोमोत्सव वर्षेनि आउने चाडजस्तै भइसकेको बताए । मोमोत्सवको लोकप्रियताका कारण काठमाडौंमा मात्र सीमित नभएर यसपालि अन्य मुख्य शहरसम्म पुगेको उनको भनाइ छ ।

कोका–कोला मोमोत्सवः कोक प्लस मःम, स्वादको रियल म्याजिक

६ वर्षसम्मको लगातारको सफलता पछि कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ । यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कोका–कोला मोःमोत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गर...

कोका–कोला मोमोत्सव : कोका–कोलासँगै मःमको स्वाद, सेलिब्रेटीसँग भेट्ने मौका

फागुन ३, काठमाडौं । कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको शुरुवात गरेको छ । कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलिब्रेट गरिन्छ । यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छूट प्रदान गर्दै आएको छ । कोका–कोला मोःमोत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुने बताइएको छ । क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘विश्वव्यापी रुपमा हामीले सञ्चालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोका–कोला मोःमोत्सव शुरु गरेका थियौ । सातौं वर्षसम्म आइपुग्नको लागि हाम्रो उपभोक्ताहरुले दिनुभएको माया र साथको लागि हामी आभारी छौँ । यो क्याम्पेन भरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौं ।’ यो क्याम्पेनको ट्यागलाइन ‘कोक प्लस मःम, स्वादको रियल म्याजिक’ रहेको छ जसले कोक र मःम खाने उपभोक्ताहरुले स्वादको रियल म्याजिक पाउन सक्ने बताइएको छ । यो अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको छ जसले गर्दा कोक र मःम खाने उपभोक्ताहरुले प्रियंका र स्वस्तिमालाई भेट्ने तथा उनीहरुसँग फोटो खिच्ने मौका पाउन सक्ने समेत बताइएको छ ।

कोका-कोला मःम उत्सव

काठमाडौं । कोका-कोला मोःमोः उत्सव नेपालमा पाचौंँ संस्करणको लागि जुटेको छ । हरेक वर्षको शुरुवातमा आयोजना हुने