महिला उद्यमीको सशक्तिकरणका लागि ‘सक्षम’, दोस्रो चरणको तयारीमा कोका-कोला र एटेलियर प्लेटफर्म

काठमाडौं । कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका-कोला नेपालले सुरू गरेको थियो । हालसम्म सक्षमद्वारा २ हजारभन्दा बढी महिलाहरूले सशक्तिकरण तथा उद्यमशीलताको तालिम लिइसकेको कम्पनीले जनाएको छ । ‘सक्षम’ कार्यक्रमबारे […]