काठमाडौं– कोका–कोला नेपालले दसैं र तिहारका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ अफर ल्याएको छ । यस अफरमा दसैं र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिने छ । दुईवटा लेबलमा रहेका कलाकृतिले दसैंमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसी भैलो खेले/नाउने जस्ता गतिविधिहरू समेटेको छ । उक्त लेबलहरू कोका–कोला एक लिटर, १.५ लिटर र […]
काठमाडौं । कोका-कोला मोमो उत्सवको आठौं संस्करण सम्पन्न भएको छ । विगत आठ वर्षदेखि आयोजना गदै आएको मोमो उत्सव ‘कोक प्लस मोमोको स्टोरीजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ मनाइएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरमा आयोजना भएको कम्पनीले जनाएको छ । फेब्रुअरी १५ मा […]
काठमाडौं । कोका–कोला मोमोत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोक+मोमोको स्टोरीज: म्याजिकल मोमोरिज’ ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि म:म उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष मोमोत्सव फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुरमा आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय ब्यान्ड तथा कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो । फेब्रुअरी १५ देखि शुरू भएको यस अभियानमार्फत कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयसँग सहकार्य गर्दै छूट मूल्यमा विशेष कम्बो अफर प्रदान गरेको बताइएको छ । कोका–कोला नेपालका देशीय निर्देशक आदर्श अवस्थीले कोका–कोला मोमोत्सव वर्षेनि आउने चाडजस्तै भइसकेको बताए । मोमोत्सवको लोकप्रियताका कारण काठमाडौंमा मात्र सीमित नभएर यसपालि अन्य मुख्य शहरसम्म पुगेको उनको भनाइ छ ।
लगभग साढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन् ।कमजोर आर्थिक अवस्था र कोरोना कहरले धेरै नेपालीहरु घर फर्कन पाएनन् । विजयादशमी तथा दीपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको जनाएको छ ।सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन […]
काठमाडौं । दशैं तथा तिहारको अवसर पारेर कोका–कोला नेपालले वैदेशिक रोजगारीमा गएका तर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेका १४ जना नेपालीलाई घर फर्काएको छ । सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई स्वदेश फिर्ता ल्याएको कम्पनीले जनाएको छ । कोको […]
काठमाडौँ। कोकाकोलाले यो वर्ष मःम उत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिदै आएको कोका–कोला मःम उत्सव क्याम्पेन यो वर्ष फेब्रुअरी १४देखि अप्रिल ५ सम्म जारी रहनेछ।
काठमाडौं । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमो उत्सवको सातौं संस्करण सुरु गरेको छ । कम्पनीका अनुसार कोका–कोला मोःमो उत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो । जसमा नेपालीहरुको प्रिय खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ । यो क्याम्पेनका लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग […]
कोका–कोलाले ५ औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । यस वर्ष, मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरूको उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरूलाई उत्सवमा परिवर्तन गर्छ । यो टिभीसीमा अभिनेत्री साम्रागी आरएल शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेनलगायत छन् ।
४ फागुन, काठमाडौं । कोकाकोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ।
यस वर्ष मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरूको उत्सव मनाउँदैछ। यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद …
कोका–कोला म:म:उत्सव, कोका–कोला नेपालद्वारा आयोजित एक लोकप्रिय वार्षिक उत्सव हो । जुन उपभोक्तालाई चिसो कोका–कोलासँग मःमको मज्जा लिँदै नयाँ वर्षको सुरुवात गर्न सञ्चालन गरिएको हो ।