आईएसएमटी कलेजका ३०८ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंमा रहेको आईएसएमटी कलेजका ३०८ जना विद्यार्थी दीक्षित भएका छन् ।९ मंसिरमा होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रमका बीच बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ । दीक्षान्त समारोहमा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोहन मुर्रेलगायत अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । आईएसएमटी ग्रुपले काठमाडौंसहित […]

सम्बन्धित सामग्री

आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं स्थित आईएसएमटी कलेजका ३६७ जना विद्यार्थी दीक्षित भएका छन् । बीबीए, बीएचएम र बीएस्सी आईटी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विशेष समरोहको आयोजना गरी दीक्षित गरिएको कलेजले जनाएको छ । आईएसएमटी कलेज बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । १४ असारमा होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि एवम् अभिभावकहरुको […]