मनहरीमा सवारी दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गा निवासी बर्ष ३५ को कुमार राना मगर रहेका छन् भने घाइतेको पहिचान खुल्न सकेको छैन ।पूर्व पश्चिम राजमार्ग अन्तरगतको मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गास्थित सडकखण्डमा हेटौंडातर्फ आउँदै गरेको ना ५ प ४७४० नम्वरको ट्रकले सोही दिशातर्फ गाइरहेको ना १ ह ७१८४ नम्वरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा अटोमा सवार एक राना मगरक

सम्बन्धित सामग्री

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।