हावाहुरीका कारण पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

बारा- बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो ।  पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए ।  […]

सम्बन्धित सामग्री

म्याग्दीमा धान फल्ने खेतमा व्यवसायिक केरा खेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका कृषकहरूले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ र मकै बालीको विकल्पमा यहाँका कृषकहरूले खेतका गह्रामा व्यवसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्न बाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने […]

सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै

सिन्धुली । सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै गएकाे छ । सिन्धुलीको विभिन्न स्थानमा लगाइएकाे गरिएका केरा खेतीले स्थानीय किसानहरुको जीवनस्तरलाई माथि उकास्न समेत मदत पुगेकाे हाे । परम्परागत रुपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित रूपमा गरिने फलफूलको खेतीले बढी आम्दानी हुने गरेकाे छ । साथै केरा खेतीले जीविकोपार्जनमा समेत सहज हुने स्थानीय किसानहरुले नै बताएका […]

गाउँभरि केरा खेती

म्याग्दी – म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ। खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन्। स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ। एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन्। पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको […]

खाद्यबाली छाडेर केरा खेती

म्याग्दी– म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् । स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ ।  एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् । पाखोबारी, खोल्सा, कान्ला, डिल […]

म्याग्दीका तीन गाउँमा व्यवसायिक केरा खेती

म्याग्दी । म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी व्यवसायिक केरा खेती गरिएको छ । बेनी नगरपालिका २ खबरा, बगरफाँट र रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा व्यवसायिक रुपमा केरा खेती गरिएको हो । व्यवसायिकरुपमा गरिएको केरा खेतीबाट यी गाउँका कृषकहरुले अन्नबालीको तुलनमा पाँच गुणाबढी आम्दानी गर्दै आउनु भएकाे छ । […]

केरा खेती गर्ने जग्गा नपाएर झाडी खोज्दै किसान

चितवनमा केरा खेती गर्ने ठाउँ पाइन छाडेको छ। केरा खेती विस्तार गर्ने योजना बनाएका यहाँका किसान जग्गा नै नपाएर समस्यामा छन्।...

हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

बारा – बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ। पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो। पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए। उनका अनुसार […]

हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए । उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केरा खेती गरिएकोमा करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । भर्खर पसाएको र पाक्ने बेल

तस्वीर : बेनीको खबरामा गरिएको केरा खेती

म्याग्दीको बेनी नगरपालिका–२ स्थित खबरामा गरिएको केरा खेती । यहाँ गाउँभर नै केराखेती गरिएको छ । केरा बेचेर उक्त गाउँमा वार्षिक रू. एक करोडभन्दा बढी भित्रिने गरेको छ । तस्वीर : रासस

उदयपुरमा व्यापक व्यावसायिक केरा खेती

उदयपुर / उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, बगाहा,... The post उदयपुरमा व्यापक व्यावसायिक केरा खेती appeared first on Purbeli News.