अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २४ जना घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक

सम्बन्धित सामग्री

जुम्लामा ट्याक्टर दुर्घटना: चालक सहित दुई घाइते

जुम्लाको हिमा गाउँपालिका -२ ओदीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

दार्चुला ट्याक्टर दुर्घटना: मृतकको पहिचान खुल्यो

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।...

मुगुमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुको छायाँनाथरारा नगरपालिका–१३ रुगागाउँ नजीकै ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। कर्णाली नदीबाट बालुवा लिएर गाउँतिर जाँदै गरेको लु ४ छ ७७६२ नम्बरको...

डोटीमा कांग्रेसको विजयी र्यालीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु ३० जना घाइते

धनगढी :  डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।ट्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो। र्‍यालीमा सहभागी भएका नेता, कार्यकर्ताहरू घाइते भए

रुकुममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई घाइते

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । उनका अनुसार मृतकको परिचय खुलेको छैन ।दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए । सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ४ घाइते

रुकुम (पूर्व)  : जिल्लाको भूमे गाउँपालिका–४ कनालबगरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार (हिजो) बेलुकी करिब ६ बजेको समयमा भूमेदेखि रुकुमकोटतर्फ आइरहेको ट्याक्टर दुर्घटना हुँदा एकको मुत्यु भएको छ भने ४ जना घाइते भएका हुन्।भूमे–४ कनालबगरमा रा१च ३२४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिए।रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचा

डडेल्धुरामा सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना

काठमाडौं, ५ मंसिर । डडेल्धुरामा सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार अमरगढी नगरपालिकामा सिमेन्ट बोकेको ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएका सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरु मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एक जनाको अवस्था गम्भीर

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए।‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उनले भने।  घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

संखुवासभा खाँदबारी नगरपालिका-२ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक घाइते रहेको प्रहरीले जनाएको छ।

डडेल्धुरामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ३ बजेतिर जिल्लाको अमरगढी नगरपालिका–२ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो