चित्र बनाएर मनाइयो होली

४ चैत, काठमाडौं । कलाकार तथा साहित्यकारहरुले चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व (होली) मनाएका छन् । धादिङको तिनपिप्लेमा बिहीबार चित्रकला कार्यशाला आयोजना गरी कलाकारहरुले फागु पर्व मनाएका हुन् । कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के. कर्माचार्यले विभिन्न फरक–फरक विधाका कलाकारहरुले रङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताए । […]

सम्बन्धित सामग्री

चित्र बनाएर मनाए फागु पर्व

काठमाडौं : रङहरूको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरूले भने रङको कलाकृति बनाएर मनाएका छन्। उनीहरूले विशेष चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व मनाएका हुन्।होली पनि भनिने फागुमा रङमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ। तर, कलाकारहरुले रङ साटसाट गरेर नभई रङले विभिन्न प्रकृति, संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाएका हुन्।विशेष चित्रकला कार्यशाला कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के के कर्माचार्

रङसँग रमाए कलाकार, चित्र बनाएर मनाए फागु पर्व

काठमाडौं । रङहरुको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरुले भने रङको कलाकृति बनाएर छुटै तरिकाले फागु पर्व मनाएका छन् । रंगहरुको पर्व फागु पर्वको अवसरमा विभिन्न कलाकार तथा साहित्यकारहरुले विशेष चित्रकला कार्यशाला आयोजना गरि फागु पर्व मनाएका छन् । होली पनि भनिने फागुमा रंगमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने […]