विराटनगर : मोरङमा १० दिनका लागि निषेधाज्ञा थपिएको छ। निषेधाज्ञालाई थप कडाई गर्दै कोरोना संक्रमणको चेन ब्रेकका लागि आगामी जेठ ११ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।बैंक तथा वित्तिय संस्थाहरुले सिमित सेवा मात्रै प्रदान गर्ने बैठकको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरद कुमार पोखरेलले जानकारी दिए ।नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय व