काठमाडौं : नेपालमा उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थललाई तिर्न बाँकी करिब २ अर्ब रुपैयाँमध्ये ५६ करोड ८७ लाख चुक्ता गरेका छन् ।
ती कम्पनीले त्रिभुवन विमानस्थललाई आर्थिक वर्ष २०७३/०७४ असार मसान्तसम्म १ अर्ब ९२ करोड २ लाख ३३ हजार रुपैयाँ नतिरेको समाचार प्रकाशित भएको थियो। ...